महिला उद्यमी व्यापार मेला

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राष्ट्रिय महिला उद्यमी महासंघले ललितपुरको सानेपामा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर: प्रधानमन्त्री निजी सचिवालय